लेष्टर सिटीद्वारा क्रिष्टल प्यालेस पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले क्रिष्टल प्यालेसलाई २–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लेष्टरलाई विजयी गराउन टिमोथी कास्टाग्ने र केलेची इहिनाचोले एक एक गोल गरे । खेलमा पहिलो गोल भने प्यालेसका विल्फ्रेड जाहाले गरेका थिए । यो जितसँगै लेष्टर सिटीले अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बलियो … Continue reading लेष्टर सिटीद्वारा क्रिष्टल प्यालेस पराजित